Shree Seconday School Jajaragaun
भावी सन्ततिहरुलाई उज्यालो, भविष्य, निर्माण गर्ने पवित्र उद्देश्यका साथ स्थापना गरिएको यस माध्यमिक विद्यालय जजरागाउ घाेराही ६ दाङ जिल्लाकै पुरानो मध्येको एक र हाल घाेराही उप महानगरपालिका वडा नं ६ अगरा दाङ मा अवस्थित रहेको एक विद्यालय हो । यसको स्थापना प्रा.वि. विद्यालयको रुपमा वि.स. २०१७ सालमा, निम्न माध्यमिक विद्यालयको रुपमा वि.स. २०२२ सालमा, माध्यमिक विद्यालयको रुपमा वि.स. २०५६ सालमा र कक्षा ११ काे अनुमति वि.स. २०७७ सालमा घाेराही उप महानगरपािलका बाट लिई यस क्षेत्रबाट थुप्रै शैक्षिक अग्रजहरु एवम् समाजसेवी, शिक्षक, राजनीतिज्ञ, राष्ट्रसेवकहरु उत्पादन गरिरहेको छ...