विद्यालयको परिचय

विद्यालयको परिचय

                                      विद्यालयको परिचय

लुम्बिनी प्रदेश, दाङ जिल्ला, घाेराही उप महानगरपालिका वडा नं. ६ (साविक साैडियार गा.वि.स वडा नं. १) जजरागाउमा स्थापना भएकाे हाल अगरामा रहेको माध्यमिक विद्यालय जजरागाउ घाेराही ६ दाङ समुद्र सतह देखि करिब  ६५१ मिटर उचाइमा रहेको छ । यो  घाेराही धारापानी सडक खण्डदेखि करीब १ कि.मी. पुर्वतिर कटुवा खाेलाकाे किनारमा अवस्थित छ । यस विद्यालयको स्वामित्वमा रहेको जग्गाको क्षेत्रफल ११–७–३–२ रहेको छ । घाेराही उप महानगरपालिका वडा नं. ६ अगरामा रहेको यस विद्यालय २७ं ९८' उत्तरी अक्षाशं र...

वि.व्य.स. अध्यक्षको मन्तव्य

वि.व्य.स. अध्यक्षको मन्तव्य भावी सन्ततिहरुलाई उज्यालो, भविष्य, निर्माण गर्ने पवित्र उद्देश्यका साथ स्थापना गरिएको यस माध्यमिक विद्यालय जजरागाउ घाेराही ६ दाङ जिल्लाकै पुरानो मध्येको एक र हाल घाेराही उप महानगरपालिका वडा नं ६ अगरा दाङ मा अवस्थित रहेको एक विद्यालय हो । यसको स्थापना प्रा.वि. विद्यालयको रुपमा वि.स. २०१७ सालमा, निम्न माध्यमिक विद्यालयको रुपमा वि.स. २०२२  सालमा, माध्यमिक विद्यालयको रुपमा वि.स. २०५६ सालमा र कक्षा ११ काे अनुमति वि.स. २०७७ सालमा घाेराही उप महानगरपािलका बाट लिई यस क्षेत्रबाट थुप्रै शैक्षिक अग्रजहरु एवम् समाजसेवी, शिक्षक, राजनीतिज्ञ, राष्ट्रसेवकहरु उत्पादन गरिरहेको छ...

प्रधानाध्यापकको भनाइ

प्रधानाध्यापकको भनाइ

विद्यालय सुधार योजना विद्यालयको समग्र विकासको लागि एक अनिवार्य शर्त हो । निश्चय नै योजना विना राम्रो विद्यालयको परिकल्पना गर्न सकिँदैन । हाम्रो र राम्रो विद्यालय बनाउनका लागि विद्यालय सुधार योजना एक महत्वपूर्ण साधन हो । विद्यालयको सर्वाङ्गीण विकास विद्यालयमा बन्ने योजना निर्माणमा निर्भर रहने कुरामा दुईमत छैन । तसर्थ राम्रो विद्यालय सुधार योजना निर्माणमा सम्पूर्ण सरोकारवालाहरुलाई संलग्न गराइनु पर्दछ । विद्यालयसँग सम्बन्धित सरोकारवालाहरुको व्यापक सहभागितामा निर्मित योजना सफल योजना बन्न सक्छ र यसले विद्यालयलाई सही गन्तव्यमा पुर्‍याउन...